सार्वजनिक भयो कक्षा ११/१२ को परिक्षाकेन्द्र ! परिक्षा केन्द्रहरुको नामावली सहित

जनालय न्यूज
१३ चैत्र २०७५, बुधबार ०७:४०

काठमाडौं । सर्वाधिक महत्वको रुपमा हेरिएको कक्षा ११ र १२ को परिक्षा केन्द्र तोकिएको छ । आउँदो वर्ष देखि सुरु हुने परिक्षाको केन्द्र तोएिको हो । आउँदो बैशाख १५ देखि सुरु भएर बैशाख २६ मा कक्षा १२ को परिक्षा संचालन हुने भएको छ । अर्को तिर कक्षा ११ को भने बैशाख २९ देखि सुरु भएर जेष्ठ महिनाको ८ गतेसम्म सञ्चालन हुने भएको छ । परिक्षा बिहान ७ बजे देखि सुरु भएर १० बजेसम्म सञ्चालन हुने भएको छ ।