६७ वर्षीया युगमाया पनि एसइई दिँदै (भिडियो हेर्नुस)

नातिसंगैSEE परिक्षा दिदै ६७बर्षियाआमा योगमाया कार्की
जनालय न्यूज
१३ चैत्र २०७५, बुधबार १५:५२

काठमाडौं
कागेश्वरी मनोहरा बस्ने ६७ वर्षीया युगमाया कार्की एसइई परीक्षा दिँदै छिन्। उत्प्रेरणा महिला मावि मा पढेकी उनको सिद्धेश्वर मा वि सुविधानगरमा परीक्षा केन्द्र परेको छ।र अहिले उनले परिक्षा दिई रहेकी छिन ।घरको नाति संगै उनले अहिले यो उमेरमा एसईई परिक्षा दिई रहे कि छिन।घर मा ७ सन्तान कि आमा योगमाया कार्की अहिले नाति नातिनी संग रमाउदै आत्म सन्तुस्टका साथ् अध्ययन गरी रहेकी छिन ।भिडियो हेर्नुस :-