हेजनलको “स्विट एण्ड लभली “गित सार्बजनिक ( भिडियो सहित )

जनालय न्यूज
२४ जेष्ठ २०७६, शुक्रबार २२:५७

काठमाडौँ -हरेक नयाँ कलाकारितामा लागेका व्यक्तिको अबशरका खानी हेजनलले “स्विट एण्ड लभली “गित बजारमा ल्याएका छन् ।अन्जु पन्तको अहिले सम्म कै आइटम गीतका रुपमा रहेको यो गीतको शब्द संगीत हेजनलको रहेको छ भने स्वर अन्जु पन्तले दिएकि छिन । अभिनयमा एण्डिशा खड्का देखिएकी छिन र राजेन्द्र कमल राईको निर्देशन रहेको छ ।त्यस्तै यो गीतको एरेञ्ज संजय हमालले गरेका छन् ।शुक्रबार हेजनल एम डि यु ट्युब मार्फत उक्त गित सार्बजनिक भएको छ ।

यस्तो छ गित हेर्नुस :-