चुनाबी बाचा पुरा गर्दै गाउँ गाउँ पुगे सभासद शाही

जनालय न्यूज
५ भाद्र २०७६, बिहीबार १०:२९

डोल्पा
डोल्पा जिल्ला क्षेत्र न २ का प्रदेश सभासद वीर बहादुर शाही यति बेला आफ्नो क्षेत्रका ग्रामिण भेगमा पैदल यात्रामा छन। जसरी चुनाबी बाचा पूरा गर्दै २ बर्ष आफ्नो कार्यकाल पूरा गर्दै गर्दा डोल्पा क्षेत्र न २ का गाउँपालिकाका बिकास निर्माण तथा अन्य योजनाहरुको अनुगमनमा पुगेका छन। भौगोलिक रुपमा निकै बिकट रहेको डोल्पाका गाउँ गाउँमा बिकाश निर्माणका कार्यको अनुगमन तथा जनस्तर का भाव समस्या बुझ्न सभासद शाही आफ्नो क्षेत्रमा पुगेका हुन् ।साच्चै भूगोलले ठगेको छ डोल्पालाई,त्यहि ठाउँका जनताको अमुल्य मतले प्रतिनिधि बनाईएका कर्णाली प्रदेश सभासद बिर बहादुर शाही चुनाबी बाचा पुरा गर्दै पैदल गाउँ गाउँ पुगेका छन्।