लायन्स क्लब अफ काठमाडौं एकेडेमिकले गर्यो बृहत रक्तदान कार्यक्रम

जनालय न्यूज
३ आश्विन २०७६, शुक्रबार २०:३७

काठमाडौं – आज संबिधान दिबशको अबशरमा देश भर विभन्न कार्यक्रम गरी मनाईदा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं एकेडेमिकले संबिधान दिवसको अवसर पारेर शुक्रबार बृहत रक्तदान कार्यक्रम गरेको छ।नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा रक्त दान जीवन दान भन्ने मूल नाराको आज संबिधान दिवसको अवसर पारेर एकै समयमा तीन स्थान (टाइमलाइन स्कुल,भेनस पब्लिक स्कुल कलेज र आकाशदिप स्कुलमा ) मा गरेको हो ।

लायन्स क्लब अफ काठमाडौं एकेडेमिकले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा स्थानीय व्यक्ति,बालबालिकाका अभिभावक,बिधालयमा अद्यापन गराई रहेका शिक्षक शिक्षिका तथा नया कर्मचारीको उपस्थितिमा बृहत रुपमा सम्पन्न भएको छ लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका अध्यक्ष कृष्ण गौतमले जानकारी दिएका छन् ।

                            रक्तदान गर्दै क्लबका सचिब मोहन अधिकारी

रगत दानले भोलि कसैको पुन:जिबनका लागि उक्त कार्यक्रम निकै नै उपयोगी बन्ने र उक्त कार्यक्रम सबैको साथ् सहयोगको कमि नभएको लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका सचिब मोहन अधिकारीले जानकारी दिए ।जनालय टेलिभिजन संग कुरा गर्दै आजको रक्तदान बारे बोल्दै लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका अध्यक्ष कृष्ण गौतम र सचिब मोहन अधिकारी यस्तो भन्नु हुन्छ,बाकि तलको लिंकमा हेर्नुस :-

blood donation

लायन्स क्लब अफ काठमाडौं एकेडेमिकले गर्यो बृहत रक्तदान कार्यक्रम,हेर्नुस

Gepostet von Janalaya Television am Freitag, 20. September 2019