काठमाडौंमा भूकम्पको धक्का

जनालय न्यूज
२६ मंसिर २०७६, बिहीबार १९:१८

काठमाडौं-काठमाडौंमा आज साँझ ७ बजेर ११ मिनेटमा भूकम्पको धक्का महशुस भएको छ ।