“वेल कम माई हर्ट” सार्बजनिक (भिडियो हेर्नुस )

किशोर सुनुवार
९ माघ २०७६, बिहीबार २०:०७

काठमाडौँ -गायक तथा समाजसेवी गम्बु शेर्पाको वेलकम माई हार्ट सार्बजनिक भएको छ ।
गम्बु शेर्पाको स्वर आशुसेन लामाको संगीतमा निर्माण गरिएको उक्त गित बिहिबार पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको हो ।जुन गीतको मिक्सिंग सुमन खड्का रहेको छ भने कलाकारहरु प्रदीप लामा ,अलिशा शर्मा ,सरिता तामाङ,मन्जु तामाङ , श्रीजन रावल र अंकुश शाही रहेका छन् ।त्यस्तै दृश्य सम्पादन पवन सुस्लिङ्ग,।व्यवस्थापन अमित कुमार चन्द कोरियोग्राफर प्रदीप लामा
सहायक कोरियोग्राफर श्रीजन रावल रहेका छन् ।

यस्तो बनेको छ वेल कम माइ हर्ट हेर्नुस भिडियो :-