ब्लड क्यान्सर भएका २० महिने बालकलाई आर्थिक सहयोग

जनालय न्यूज
१६ श्रावण २०७७, शुक्रबार ०८:००

काठमाडौँ -ब्लड क्यान्सर भएका भेरी नगरपालिका १३ जाजरकोटका २० महिने बालक युनिक रोकाय लाई आर्थिक रकम सहयोग भएको छ । केहि दिन अघि जनालय टेलिभिजनमा उनको पिडा प्रसारण गरे पछि दाङ्ग घर भइ भैरहवा बस्ने अनुस्का क्षेत्री र उहाको साथीबाट ५ हजार सहयोग भएको छ । निकै नै पिडामा रहेका बालकका आमा बा अहिले आशुमा डुबेका छन् उक्त सहयोग पाउदा केहि राहात मिलेको उनीहरु ले बताए ।त्यस्तै आफ्नो छोरा बचाउन सबैले सहयोग गरिदिन समेत अपिल गरेका छन्  ।सहयोगका लागि ९८६८२२०८६०मा सम्पर्क तथा ०५४२४००१३१८ लक्ष्मी बैंकको खातामा तपाई पनि सहयोग गर्न सक्नु हुने छ ।